एजेन्सी—२८ माघ/ पाकिस्तानको पेसावर शहरको सिनेमाघरमा भएको बम विस्फोटमा ८ जनाको मृत्यु भएको छ ।
विस्फोटको जिम्मा अहिले सम्म कसैले नलिएको अधिकारीहरुले बताएका छन् ।
तर यस अघिदेखिनै विद्रोहीले सिनेमाको विजनेस बन्दगर्न धम्की दिदै आएको सिनेमाघरका मालिकले बताएका छन् । गत हप्ता मात्र एउटा सिनेमा घरमै भएको आक्रमणमा परि ५ जनाको मृत्यु भएको थियो ।

No comments